online destination for Nepal total news, views, reviews, features, blogs and audio video content covering Nepali politics, society, market, ............Nepali tatal news portal and official website. This delivers the latest breaking news and information on latest top stories ... Total news 2020
Tuesday, April 21, 2020
भारत बाट आउनेहरू मस्जिदमा गइरहेकl छन
यसरी भद्रगोल गरि भारत बाट आउनेहरू मस्जिदमा गइरहेकl छन त्यहाँका मुस्लिम अगुवाहरूको कर्तब्य छ कि तुरून्त त्यसको जानकारी स्थानीय प्रसाशन तथा प्रहरीलाई त्यसबारे जानकारी गराई एउटा जिम्मेवार नागरिकको कर्तब्य निर्वाह गर्दिनु हुन अनुरोध छ।साथै अहिलेको विशेष पुरै विश्वनै covid 19 बाट प्रभावित मात्र नभइ सन्सारका शक्ति सम्पन्न राष्ट्रहरूमा तण्डव मचाइ रहेको छ र अहिलेको यो युगमा यो रोग हाम्रो जस्तो सिमित साधन श्रोतभएको देशमापनि एउटा समस्याको रूपमा देखिन थालेको छ त्येसैले अहिलेको यस्तो दुखद घडीमा हामी सबै नेपाली फुटेर होइन जुटेर तथा सहमती भयर यसको सामना गर्नु पर्दछ साथै म खासगरी मुस्लिम दाजु भाइ तथा दिदी बहिनी सगँ यो अनुरोध गर्न चाहlनुहु यस्तो अवस्थामा लकडनको पूर्ण पालना गरी मस्जिदमा सामूहिक नजlन आ आफनै घर मै नमाज पढ्नु होला।गरीब असहायको मद्धत गर्नुहोला बिदेशबाट कोही गाँउमा आएमा तुरून्त स्थानीय police लाइ खबर गर्नु होला ।हुने खानेले राहत लिने पर्यास न गर्नुहोला किनकि धनीले राहत लिदा गरीबको भागमा कटौती हुनेछ ।सरकार तथा स्वास्थ्य विभाग द्वारा दिइएको निर्देशनको पूर्ण पालना गरी सबैजना आ आफनै घरमा बस्नुहोला ताकि एकजनाले गरेको लापरवाही को कारण अरूले भोग्न नपरोस साथै एउटा असल तथा जिम्मेवार नागरिकको परिचय दिनुहोस।साथै facebook तथा कुनै पनि सामाजिक सन्जाल मार्फत 'द्वेश मा नराम्रो हल्ला फैलाउने काम नगर्नु होला l बिरूद्धनगरी दिनु बिन्ती गर्दछु,अन्तमा म सबै पत्रकार,सुरक्षा कर्मी ,बुद्धिजीवी, शिक्षक,बिद्यार्थी,नेता ,सामाजिक तथा समस्त नेपालीले corona ⇛19 रोग बिरूद्धको अभियानमा मा सक्य सक्दो सयोग गर्नु होला nasakya घरमा बसि दिनु होला भन्न चाहानछु

No comments:
Post a Comment