online destination for Nepal total news, views, reviews, features, blogs and audio video content covering Nepali politics, society, market, ............Nepali tatal news portal and official website. This delivers the latest breaking news and information on latest top stories ... Total news 2020
Wednesday, April 22, 2020
80 करोड राहत बाँढेको प्रधानमन्त्री ज्यू ले..........
प्रधानमन्त्री केपी शर्मा ओलीले केही दिन अगाडी सरकारी सञ्चारमाध्यमका सम्पादकहरुसँग गरेको कुराकानीमा सरकारले 80 करोड रुपैयाँ बराबरको राहत वितरण गरिसकेको बताएका थिए ।
कोरोना भाइरसको समयमा समस्यामा परेका नागरिकलाई मध्येनजर गर्दै सरकराले 80 करोड बराबरको राहत वितरण गरेको उनले बताएका हुन् l
सामान्य गणितिय हिसाव गर्ने हो भने पनि नेपालको सालाखाला जनसंख्या ३ करोड मान्दा एक व्यक्तिले राहत kati हुन्छ l खै त प्रधानमन्त्री ज्यू मैले त एक सुको पनि पाएको छैन मजस्ता करौडौं मानिसहरुले एक सुको पनि राहत पाएका छैनन् भने तपाइले भनेको 80 करोड कहाँ गयो????

No comments:
Post a Comment