गुरुजो एउटा यस्तो औषधी हो ।जस्को प्रयोग सही तरिकाले गर्यो भने तपाईंको शारीरिक मानसिक तथा अन्न रोगहरुसँग लड्ने सक्ने शक्ति प्रदान गर्छ । जसलाई प्रतिरोधक क्षमता पनि भनिन्छ।
Giloy market मा Tablet र Juice मा पाउने गर्छन्। कम्पनीहरुले धेरै Tablet हरू उत्पादन गर्छन् , जुन फलामले बनेको कारखाना मेसिनबाट पास भएर निष्कासन हुन्छ जुन औषधिको गुण लाई नै नष्ट पार्ने काम गर्छन्। झन रासायनिक मिलावट ले अझै खतरनाक हुँदै जान्छ । यसले फाईदा दिनु को सट्टा झन् हानि पुर्याउने काम गर्न सक्छ। त्यो Giloy को Juice वर्षौं bottle मा राखेर बेच्ने गर्दछ म त भन्छु तपाईंहरूलाई Giloy को बिरुवा घरको गमला मा रोपनुस।
कम गर्मी हुने place मा Giloy को बिरुवा तपाईं सजिलै तरिकाले सlर्ना सक्नुहुनेछ । जस्लय गर्दा तपाईं सधै आफ्नो हेल्थ को care गर्न सक्नु हुन्छु ।
##जाउँ अब Giloy को प्रयोगबाट कसरी emunity बढाउन सकिन्छ।
*तपाईंले पहिला 5-10 ग्राम Giloy को लति लिनुस् अनि यसलाई मेसिन मा हैन,ढुङ्गाले बनेको सिलौटा मा मजाले कुट्नुस,अनि 1 गिलास पानीमा ५-१० ग्राम paste लाई mix गर्नुस् त्यसपछि आधा गिलास हुनेगरी कम आँचमा उमाल्नुहोस्।
यसलाई रातभरि छोडिदिनुस् ,बिहान उठेर अलिकति खlलि पेट मा पानी पिउने । त्यसपछी Giloy को काँडालाई पिएपछि तपाईं को प्रतिरोधक क्षमता Double भए र ज।न्छ ।
यो Giloy को गुणलाई आफन्तजन तथा साथीहरूलाई
Share गर्नु होस ता की अरू लय नि यस्को फाईदा लिन सकोस् ।
Nice
ReplyDelete