href='https://maxcdn.bootstrapcdn.com/font-awesome/4.3.0/css/font-awesome.min.css' rel='stylesheet'/>

काेराेना भाइरसविरूद्ध प्रतिराेध क्षमता बढाउने जडिबुटि ‘गुर्जाे लहरा’

गुरुजो एउटा यस्तो औषधी  हो ।जस्को प्रयोग सही तरिकाले गर्यो भने तपाईंको शारीरिक मानसिक तथा अन्न  रोगहरुसँग लड्ने सक्ने शक्ति प्रदान गर्छ । जसलाई प्रतिरोधक  क्षमता पनि भनिन्छ। 
Giloy market मा Tablet र Juice मा पाउने गर्छन्। कम्पनीहरुले धेरै  Tablet हरू उत्पादन गर्छन् , जुन फलामले बनेको कारखाना मेसिनबाट पास भएर निष्कासन हुन्छ  जुन औषधिको गुण लाई नै नष्ट पार्ने काम गर्छन्। झन रासायनिक मिलावट ले अझै खतरनाक हुँदै  जान्छ । यसले फाईदा दिनु को सट्टा झन् हानि पुर्याउने काम गर्न सक्छ। त्यो Giloy को Juice वर्षौं bottle मा राखेर बेच्ने गर्दछ म त भन्छु तपाईंहरूलाई Giloy को बिरुवा  घरको गमला मा रोपनुस।

कम गर्मी हुने place मा Giloy को बिरुवा तपाईं  सजिलै  तरिकाले  सlर्ना सक्नुहुनेछ । जस्लय गर्दा तपाईं सधै आफ्नो  हेल्थ को care गर्न सक्नु हुन्छु ।
 ##जाउँ अब Giloy को प्रयोगबाट कसरी emunity बढाउन सकिन्छ।
 
*तपाईंले पहिला 5-10 ग्राम Giloy को लति लिनुस् अनि यसलाई मेसिन मा हैन,ढुङ्गाले बनेको सिलौटा मा मजाले कुट्नुस,अनि 1 गिलास पानीमा ५-१० ग्राम paste लाई mix गर्नुस् त्यसपछि आधा गिलास हुनेगरी कम आँचमा उमाल्नुहोस्।
यसलाई रातभरि छोडिदिनुस् ,बिहान उठेर अलिकति खlलि  पेट मा पानी पिउने । त्यसपछी   Giloy को काँडालाई पिएपछि तपाईं को प्रतिरोधक क्षमता  Double भए र ज।न्छ । 

यो Giloy को गुणलाई आफन्तजन तथा साथीहरूलाई 
Share गर्नु  होस  ता की अरू लय नि यस्को  फाईदा  लिन सकोस् ।
SHARE

Milan Tomic

Hi. I’m Designer of Blog Magic. I’m CEO/Founder of ThemeXpose. I’m Creative Art Director, Web Designer, UI/UX Designer, Interaction Designer, Industrial Designer, Web Developer, Business Enthusiast, StartUp Enthusiast, Speaker, Writer and Photographer. Inspired to make things looks better.

  • Image
  • Image
  • Image
  • Image
  • Image
    Blogger Comment
    Facebook Comment

1 comments: