href='https://maxcdn.bootstrapcdn.com/font-awesome/4.3.0/css/font-awesome.min.css' rel='stylesheet'/>

युवतिमाथि ९ युवाबाट सामूहिक बलात्कार


सुनसरीको इटहरीमा एक किशोरीमाथि 9 जना युवाहरुको समूहले सामूहिक बलात्कार गरेका छन् ।
इटहरी 11 स्थित सिमरबना 17 वर्षीया किशोरीलाई 9 जना युवाहरुको समूहले बलात्कार गरेको भन्दै इलाका प्रहरी कार्यलय इटहरीमा उजुरी परेको छ।

आफूलाई वैशाख 14 गते राति सामुहिक बलात्कार गरेको भन्दै पीडितले प्रहरीमा उजुरी दिएकी छन् । सुन्दरहरैचा 2 बस्ने ती किशोरीलाई सिमरबना चोक नजिक रहेको बगौचामा लगेर युवाहरुले बलात्कार गरेको भन्दै उजुरी आएको प्रहरीले जनाएको छ ।


स्थानीय त्रिलोचन चौधरी र अमित चौधरी सहित 9 जनाले आफूलाई बलात्कार गरेको भन्दै पीडितले प्रहरीमा उजुरी गरेकी छन् । आरोपी त्रिलोचन र अमितलाई पक्राउ गरेको र अन्य 7 जनाको खोजी कार्य भईरहेको इलाका प्रहरी कार्यलय इटहरीले जनाएको छ ।


इटहरी सिमरबना घुम्न जाँउ भन्दै लगेर आफूमाथि बलात्कार गरिएको पीडितमा जाहेरीमा उल्लेख छ । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।।

यस्तो लकडाउनको बेला झन अपराध बढेको पाईयो। यस्तो अपराध गर्ने बलात्कारीहरुलाई हदै सम्मको कार्वाही होस।😡😡😡
SHARE

Milan Tomic

Hi. I’m Designer of Blog Magic. I’m CEO/Founder of ThemeXpose. I’m Creative Art Director, Web Designer, UI/UX Designer, Interaction Designer, Industrial Designer, Web Developer, Business Enthusiast, StartUp Enthusiast, Speaker, Writer and Photographer. Inspired to make things looks better.

  • Image
  • Image
  • Image
  • Image
  • Image
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment