Friday, May 1, 2020

आज सर्लाहीको रामबन बजारमा प्रहरी द्वारा सडकको साइडमा, दैनिक गुजारा चलाउन सामान बेच्ने गरिबहरु माथी लाठी चार्ज



आज सर्लाहीको रामबन बजारमा प्रहरी द्वारा सडकको साइडमा, दैनिक गुजारा चलाउन सामान बेच्ने गरिबहरु माथी लाठी चार्ज भयो र उनिहरुको सामान पनि फालिएको छ ।
यहाँ प्रहरी हरु द्वारा प्राप्त शक्ति को दुरुपयोग भएको देखिन्छ । तराईका विभिन्न ठाँउमा आम जनतामा जनचेतनाको कमि छ, यश अबस्थामा प्रहरी हरुले बलको भन्दा पनि धैर्य र बिबेकको प्रयोग गर्नु पर्ने देखिन्छ । पहिले नै दुखका पाहाड मुनि दबिएका गरिबहरुलाइ अझै दुख दिनु भन्दा, उनिहरुको दैनिकी चलाउने सामानहरुको बिक्रीवितरण गर्न उचित ब्यब्स्था मिलाइदिएर , सामाजिक दुरि कायम गर्न र लकडाउनमा सके जतिको सहयोग गर्नमा प्रहरी हरुनै मार्गदर्शक भएर प्रस्तुत हुनु अत्यन्तै जरुरि छ ।😥😥😥😥😥😥😥😥😥





No comments:

Post a Comment