अनि हामी पहिलाकै जस्तो जीवन बिताउन थाल्यो।यो सब कति राम्रो हुन्थ्यो होला।त्र केही दिनपछि एउटा नयाँ स्ट्रिम को जन्म भयो कोरोना भाइरस को एउटा यस्तो स्ट्रिम की कोरोना भाइरस को भ्याक्सिन पनि काम गर्न छोड्दियो,तब फेरि के हुन्छ।सोच्नुस् की सेकेण्ड वेब आइहाल्यो कोरोना भाइरस को के त्यो समयमा हामी तयार हुन्छौं त,कोरोना भाइरस एकदमै तेज गतिमा न्यूटेट गर्छ न्युट्सन तब फेरि के हुन्छ।कति खतरनाक परिणाम हुन सक्छ।हामी फेरिपनि यही चाहन्छौं कि कोरोना भाइरस फेरि उत्पन्न न होस् न्युटेट नहोस्। सत्य यही हो कि कोरोना भाइरस पूर्ण रुपमा रोकिएपछि ,फेरि उत्पन्न नहुने कुरो हुँदैन। जरुरी के हुन्छ भन्दा खेरी जाँच र मेडिसिन लाई राम्रो बनाउनु जरुरी छ।
जनी राखौ कोरोना भाइरस ले काम कसरी गर्छ भाइरस त्यो म्याक्रो ओर्गनिजम हो जुन कुनै पनि मानव शरीर लाई संक्रमित गर्नसक्छ।र यो भाइरस मान्छेमा,जनावरमा, विरुवामा जहाँ पनि हुन सक्छ।यसको खुबी यो पनि छ कि यो धेरै छिटो फैलिन्छ।कुरा गर्दै छौ कोरोना भाइरस covid-१९ को ,कुनै पनि भाइरस तब जन्मिन्छ यदि एमिनो acid को sequenc बदलिन्छ र यसलाई नै न्यूटेस्न भनिन्छ।
जब कुनै पनि भाइरस एक व्यक्तिबाट अर्को व्यक्तिमा सङ्क्रमण फैलाउँछ तब धेरै genetic code को copy बनाउँछ।यस कारणले गर्दा कोरोना भाइरस नयाँ तरिका बाट बदलिने chanses हुन्छ।तर कहिलेकाहीँ genetic कोड copy गर्न मा गलती गर्छ ,र यसको खुबी पनि यो छ कि आफ्नो गल्तीलाई छिटै ठीक गरिहाल्छ।यो जति फैलिन्छ त्यतिनै copy बनाउँदै जान्छ।त्यसैले यो भाइरस फेरि उत्पन्न हुने chances रहन्छ।तर यसलाई गहिराइमा ली राख्नु जरुरी छैन,जति पनि भाइरस हुन्छ त्यसमा फेरि उत्पन्न हुने क्षमता हुन्छ नै।यसको मतलब यो हैन कि पहिलेको भन्दा खतरनाक हुन्छ।कुनै पनि भाइरस फेरि उत्पन्न हुन्छ भने यसलाई सजिलै detect गर्न सकिन्छ।
corona भाइरस एक चोटि समाप्त भएपछी फेरि उत्पन्न हुन सक्छ।त्यसैले आउने समयमा corona virus लाई test गर्नलाई हामीहरूले अरुपनि नयाँ तरिका खोज्नु पर्ने हुन्छ।ताकि नयाँ virsion मा उत्पन्न भएको कोरोना virus को चेक राम्ररी होस।यदि कोरोना virus को सबै version लाई खोज्न सके यस्को औषधि बनाउन सजिलो होस ।यदि कोरोना virus ko औषधि काम गर्न छोड्यो भने के हुन्छ???????????

No comments:
Post a Comment